कम्तिमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?

काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्‍यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो र अनि साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले शााहविरुद्ध अभियोग लैजाने क्रममा उनीमाथि १६ … Continue reading कम्तिमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?